Wednesday, February 24, 2021
Home >

गोली लागेर एकजनाको मृत्यु

पाल्पा, पुस १८ । पाल्पामा बाँदरलाई हानेको गोली लागेर एकजनाको ज्यान गएको छ । तिनाउ गाउँपालिका–६ मस्यामको छत्तीवन जंगलमा ३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर छिमेकी ६२ वर्षका धनबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। बन्दुकको गोली लागेर धनबहादुरको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ

Read More