Thursday, December 2, 2021
Home >

रुपन्देही जिल्ला फुटबल संघमा केसी

बुटवल, पुस १८ । रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा दीर्घबहादुर केसी (कुमार) विजयी हुनुभएको छ । उहाँले अर्का प्रत्यासी ऋषी ज्ञवालीलाई पराजित गर्नुभएको हो । रुपन्देहीका २० मध्ये १९ क्लबले चुनावमा भाग लिएका थिए । खसेको १९ मध्ये १४ मत प्राप्त गरी केसी दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी हुनुभएको हो । एन्फाले माघ

Read More