Friday, March 5, 2021
Home >

नयाँ वर्षमा कोशी टप्पुमा पाँचसयभन्दा बढी पर्यटक

इनरुवा, पुस १८ । अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा कोशी टप्पु वन्यजन्तु आरक्षमा ५०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आएका छन् । १ नं प्रदेशको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पुमा अंग्रेजी नयाँ वर्षको अवसरमा ५०० भन्दा बढी पर्यटक आएको आरक्षका प्रशासन प्रमुख नवीन अधिकारीले बताउनुभयो । आरक्षमा पिकनिक मनाउन

Read More