Wednesday, December 1, 2021
Home >

क्याम्पसका लागि तीन रोपनी जग्गा दान

पाल्पा, पुस १८ । दर्छा क्याम्पस सञ्चालनका लागि रामपुरका स्थानीयबासीले तीन रोपनी जग्गा दान गरेका छन् । रामपुर नगरपालिका–३, रजघरा बस्ने धनकुमारी खनाल, छोरा ईश्वरी खनाल र बुहारी इन्दिरा खनालको परिवारले स्व यदुनाथ खनालको सम्झनामा क्याम्पसका लागि जग्गादान गर्नुभएको छ । रामपुर नगरपालिका—३ मा रहेको कित्ता नं ९०१ को तीन रोपनी १५ आना

Read More