Sunday, November 28, 2021
Home >

नेपाली मौलिकताबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने

काठमाडौँ, पुस १८ । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले मुलुकको राष्ट्रिय पोशाकका रुपमा पुरुषका लागि दौरा, सुरुवाल र टोपी तथा महिलाका लागि गुन्यु, चोली र सारीको महत्व रहेको बताउनुभएको छ । श्रद्धावान् नेपालले प्रस्तावित गरेको पाँचौँ राष्ट्रिय पोशाक दिवसका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले लामो समय अघिदेखि ती पोशाकको प्रचलन देशमा रहेको

Read More