वनरक्षक शाहीको स्मृति दिवस मनाइयो
ताप्लेजुङ, पुस १८ । एक वर्षअघि ताप्लेजुङको खोक्लिङस्थित कार्य क्षेत्रमा नै हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीको सम्झनामा ताप्लेजुङमा वार्षिक स्मृति दिवस मनाइएको छ । ताप्लेजुङस्थित निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको आयोजनामा सोमबार सदरमुकाम फुङलिङमा स्मृति समारोहको आयोजना भएको थियो । उक्त समारोहमा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले स्व शाहीको तस्वीरमा माल्यार्पण
Read More