Wednesday, December 1, 2021
Home >

दुर्घटनामा परी युवतीको मृत्यु

दमौली, पुस १८ । कारले ठक्कर दिँदा पैदल यात्रु एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नपा–१३ वेनीकोटकी २९ वर्षीया हरिमाया आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तनहुँ ब्यास नगरपालिका–४ स्थित पृथ्वीराजमार्गमा कारको ठक्करबाट गम्भीर घाइते भएकी आलेको मेट्रोसिटी अस्पताल पोखरामा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । दमौलीस्थित

Read More