Wednesday, February 24, 2021
Home >

‘एक आनाको जमाना’ सार्वजनिक

काठमाडौँ, पुस १८ । साहित्यकार ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘एक आनाको जमाना’ अनुभवन्यास (पुस्तक) सार्वजनिक भएको छ । यहाँ सोमबार आयोजित कार्यक्रममा पत्रकार पुरुषोत्तम दाहाल र प्रा डा. डिल्लीराम दाहालले सो पुस्तक विमोचन गर्नुभयो । सो पुस्तक उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको साहित्य विकास उपसमितिले प्रकाशन गरेको हो । सो अवसरमा पत्रकार दाहालले ‘एक आनाको

Read More