Wednesday, December 8, 2021
Home >

इन्जिनियरिङ कलेजलाई सामाजिक संस्थामा रुपान्तरण गर्न माग गर्दै आन्दोलन

भक्तपुर, पुस १८ । सामाजिक संस्थाका रुपमा दर्ता भई निजीकरण गरिएको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजलाई पुनः सामाजिक संस्थाका रुपमा रुपान्तरण गर्न माग गर्दै कलेजका कर्मचारीले आन्दोलन शुरु गरेका छन् । सामुदायिक संस्थाका रुपमा स्थापना भएको सो कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसहित केही सञ्चालकले संस्थालाई निजीकरण गर्दै सार्वजनिक सम्पत्ति बाँडफाँट गरी अर्बौं मुनाफा

Read More