Tuesday, February 23, 2021
Home >

राष्ट्रिय महिला फुटबल आर्मी विजयी

काठमाडौँ,  पुस १७ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय टोलीलाई पराजित गर्दै राखे (राष्ट्रिय खेलकुद परिषद्) च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले पश्चिमाञ्चललाई १२–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । पाँच विकास क्षेत्र तथा तीन विभागीय

Read More