निर्माणाधीन होटलमा दुई मृत भेटिए
सञ्चारक पोखरा, पुस १७ । कास्कीको सराङकोटमा निर्माणाधीन होटलमा दुईजना मृत अवस्थामा फेला परेका छन्, अर्का एक जना घाइते अवस्थामा भेटिएका छन्। पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटको माउण्टेन एण्ड रिर्सोट स्पाको निर्माणाधीन भवनको कोठामा कामदारहरु काममा जाँदा दुई जना मृत भेटिएको र एक जना घाइते अवस्थामा भेटिएका कास्कीका प्रहरीले बताएका छन्। घाइतेको
Read More