Thursday, March 4, 2021
Home >

सौराहा आन्तरिक पर्यटक

चितवन,पुस १७ । पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा अंग्रेजी नयाँ वर्ष २०१८ का कारण पर्यटक भरिएका छन् । यहाँ रहेका ११० होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल संघ चितवन, सौराहाका महासचिव राममणि खनालले जानकारी दिनुभयो । “करिब करिब १५/२० प्रतिशत बाह्य पर्यटक छन्, खनालले भन्नुभयो, अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भयो

Read More