Saturday, February 27, 2021
Home >

चेतना प्रतिष्ठान – पुरस्कार घोषणा

विराटनगर, पुस १७ । चेतना संरक्षण प्रतिष्ठान नेपालले यस वर्षको साहित्य, पत्रकारिता, समाजसेवा, धर्मसंस्कृति र लिलितकला पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानको कार्यसमिति बैठकले ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’ वरिष्ठ समालोचक डा. लक्ष्मण गौतमलाई प्रदान गर्ने प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिनुभयो । यस्तै ‘बालकिसन– नर्वदादेवी मुन्दडा सनातन मानवीय । धर्म– संस्कृतिक चेतना

Read More