Tuesday, February 23, 2021
Home >

सामूहिक उखुखेतीतर्फ आकर्षित

पाल्पा, पुस १७ । शहरउन्मुख हुदै गरेको रामपुर नगरपालिकामा लगाइएको सामूहिक उखुखेतीतर्फ आकर्षण बढ्दै गएको छ । तराईका विभिन्न भूभाग र गुल्मीलगायतका विभिन्न स्थानबाट ठूलो परिमाणमा खुदो भित्रने गरेको रामपुरमा अहिले यहाँका स्थानीयले व्यावसायिक रुपमा सामूहिक उखुखेती गर्न थालेपछि व्यवसायमा आकर्षण बढ्न थालेको हो । बस्ती बढ्दै गएको रामपुरमा खेतीयोग्य जमिनमा धमाधम घर

Read More