Saturday, November 27, 2021
Home >

एमाले र माओवादी नेताहरु संयुक्त रुपमा निर्वाचन आयोग जाने

सञ्चारक काठमाडौं, पुस १७ । नेकपा एमाले र माओवादी केन्द्र नेताहरु संयुक्त रुपमा निर्वाचन आयोग जाने भएका छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट सार्वजनिक नभएको विषयलाई लिएर आयोग पदाधिकारी र एमाले नेताहरुबीच जुहारी चलिरहेका बेला यो भेट हुन लागेको हो । पूर्वसभामुख सुवास नेम्वाङसहित दुई दलका नेताहरु दिउँसो ३ बजे आयोग पुग्ने कार्यक्रम

Read More