Saturday, February 27, 2021
Home >

धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धर्ना

काठमाडौँ,  पुस १७ । धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिइएको छ । भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ८ः३० देखि ११ बजेसम्म धर्ना दिएका हुन् । सोही अवसरमा प्रदेशसभा सांसदहरू इन्द्रमणि पराजुली,

Read More