Thursday, March 4, 2021
Home >

लागुऔषधसहित युवक पक्राउ

सञ्चारक नवलपरासी, पुस १७ । लागुऔषधसहित एकजनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दोलखाको देउराली बस्ने १७ वर्षका सुनिल लामालाई प्रहरीले पक्राउ गरेको हो । राजमार्गमा खटिएको प्रहरीको टोलीले जाँच गर्दा लामाको साथबाट फेनारगन १५ एम्पुल, नुफिन १५ एम्पुल र डाइजेपाम सेरिजम १५

Read More