Wednesday, December 1, 2021
Home >

करेन्ट लागेर एकको मृत्यु

सञ्चारक लहान, पुस १७ । सिरहाको लहान नगरपालिका–१३ मा गएराति एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको कलमा जोडेको मोटरबाट करेन्ट लागेर लहान नगरपालिका– १३ निवासी ४० वर्षीय रामचन्द्र महतोको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारको लागि लहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको

Read More