Wednesday, December 8, 2021
Home >

एफएमको नियमित प्रसारण शुरु

इलाम, पुस १७ । इलामको पूर्वी सूर्योदय नगरपालिकामा स्थापना भएको रेडियो बुद्धवाणी एफएमले आफ्नो नियमित प्रसारण शुरू गरेको छ । सो एफएमको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल र सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले संयुक्तरूपमा आइतबार शुभारम्भ गर्नुभयो । सूर्योदय सञ्चार विकास केन्द्रद्वारा उक्त रेडियोले गत पुस ११ गतेबाट परीक्षण प्रसारण शुरू

Read More