Friday, November 26, 2021
Home >

दुई स्थानमा आगलागी हुँदा रु २० लाखको क्षति

मोरङ, पुस १७ । मोरङको बूढीगंगा गाउँपालिका– ७ र सुनवर्षी नगरपालिका– ९ डाइनियामा गएराति आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । आगलागीमा परी बूढीगंगा– ७ का श्याम पौडेलको कच्ची घर, कुखुराको फार्मसमेत जलेर नष्ट हुँदा अन्दाजी रु १० लाख बराबरको क्षति भएको छ । पौडेलको घरमा भएको आगलागीका कारणबारे

Read More