Sunday, November 28, 2021
Home >

कल्भर्ट पुल निर्माण

म्याग्दी, पुस १७ । म्याग्दीको धौलागिरि गाउँपालिका– ५ मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण भएको छ । स्थानीय जनजागृति मावि नजिकै रहेको स्कुलको खोल्सामा कल्भर्ट पुल निर्माण भएको हो । स्थानीयवासीको सक्रियतामा सात मिटर लम्बाइ र डेढ मिटर चौडाइ भएको ढलान गरिएको पक्की कल्भर्ट पुल निर्माण भएको छ । मल्कबाङ्गका बासिन्दा र

Read More