Thursday, March 4, 2021
Home >

सोमबार नयाँ वर्ष इस्वी सन् २०१८ शुरु

काठमाडौँ, पुस १७ । गे्रगोरियन पात्रोअनुसार सोमबार नयाँ वर्ष इस्वी सन् २०१८ शुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को शुरुवात भएको हो । सन्मा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिषशास्त्रअनुसार यो वैज्ञानिक नभएको विभिन्न संवत्सम्बन्धी अनुसन्धानमा लाग्नुभएका डा. शास्त्रदत्त पन्त बताउनुहुन्छ । “इस्वी सन्मा चान्द्रमासको गणना नहुने भएकाले

Read More