जनादेशको सम्मान गर्न पोख्रेलको आग्रह
दाङ, पुस १६ । नेकपा (एमाले)का नेता तथा दाङ क्षेत्र नं २ (क)बाट प्रदेशसभा सदस्यमा विजयी शंकर पोख्रेलले वर्तमान सरकारले जनताको जनादेशलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन तुलसीपुरले आज जिल्लाबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्यमा निर्वाचितका लागि आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा
Read More