Saturday, November 27, 2021
Home >

यो वर्ष पूर्वाञ्चलमा ६० जनाको हत्या

विराटनगर, पुस १६ । पूर्वाञ्चलमा यस वर्ष ६० जनाको हत्या भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०द्वारा आज यहाँ आयोजित पूर्वाञ्चलमा मानवअधिकारको अवस्था सार्वजनिकीकरण कार्यक्रममा जनवरी १ देखि डिसेम्बर महिना ९२०७३ साल पुस १७ देखि २०७४ पुस १० गते०सम्ममा उक्त हत्या भएको तथ्याङक प्रस्तुत गरिएको छ । उक्त अवधिमा गैरराज्यपक्षबाट २५ महिला

Read More