Thursday, March 4, 2021
Home >

चिर्पट हानेर श्रीमान्को हत्या

गोरखा, पुस १६ । भीमसेन गाउँपालिका–८ बोर्लाङमा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ । चिर्पटले टाउकामा प्रहार गरी श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेको आरोप लगाइएको छ । पैसठ्ठी वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्र्षीय श्रीमान् केयरमानलाई शनिबार बेलुकी घरझगडाका क्रममा चिर्पट हानेर हत्या गरेको प्रहरीले जनाएको छ । अभियुक्त हीरादेवीलाई नियन्त्रणमा लिएर

Read More