Saturday, February 27, 2021
Home >

साँढेको आक्रमणबाट मृत्यु

कपिलवस्तु, पुस १६ । महाराजगञ्ज नगरपालिकामा साँढेको अक्रमणबाट वडा नं ३ का द्वारिका गुप्ताकी १३ वर्षीया छोरी जानकीको मृत्यु भएको छ । साँढेको आक्रमणबाट महाराजगञ्ज चमरसठमा दुई महिला घाइते भएका छन् भने बगाहियाका सुसु भनिनेको ढाड भाँच्चिएकामा भारतको लखनौमा उपचार भइरहेको रामबलि यादवले बताउनुभयो । आक्रमणबाट गौडहवामा पनि चार जना घाइते भएको

Read More