Monday, November 29, 2021
Home >

आफ्नो विवेकले काम गर्न आयोगलाई आग्रह

काठमाडौँ, १६ पुस नेकपा (एमाले)का सचिव योगेश भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको मतपरिमाण चाँडै सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ । एमाले, सञ्चार इलाका कमिटीले ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएकामा आज यहाँ आयोजना गरेको आफ्नो सम्मान तथा बधाई कार्यक्रममा उहाँले आयोगले आफूहरुसँगको भेटमा मतपरिमाण सार्वजनिक गर्ने भने तापनि अहिलेसम्म सार्वजनिक नगरेको आरोप लगाउनुभयो । “कुन दलले कति

Read More