छानोबाट लडेर मजदुरको मृत्यु
मोरङ, पुस १६ । मोरङको विराटनगर महानगरपालिका–१९ स्थित घिनाघाट चोकमा पोल्ट्री फार्मको छानोबाट लडेर एक मजदुरको आज मृत्यु भएको छ । स्थानीय पुष्प श्रेष्ठले सञ्चालन गरेको पोल्ट्री फार्मको छानोमा टाली लगाउने क्रममा सोही ठाउँका ३९ वर्षीय पर्शुराम खवास एक तलाबाट लडेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते खवासको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका
Read More