Wednesday, December 1, 2021
Home >

प्रदेश नं २ को राजधानी राजविराज हुनुपर्ने माग

राजविराज, पुस १६ । मुलुकमा लोकतन्त्र प्राप्तिका लागि सप्तरीवासीले नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रदेश नं २ को राजधानी राजविराज नै हुनुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । सप्तरीको राजविराजमा आज नागरिक सञ्जाल र बृहत् नागरिक सञ्जालले आयोजना गरेको ‘प्रदेश नं २ को राजधानी राजविराजमा’ विषयक विचार गोष्ठीमा सहभागी वक्ताले यस्तो बताएका

Read More