सुदूरपश्चिममा आज पुस पन्ध्र मनाईंदै
सञ्चारक काठमाडौं, पुस १५ । सुदूरपश्चिममा शनिबार (ठूलीरात) पुस पन्ध्र पर्व धुमधामसँग मनाईंदै छ । एक दिन भए पनि घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य वनभोज जाने र मीठामीठा खानेकुरा खाने चलन रही आएको छ । आजको रात सबैभन्दा लामो हुने भएकाले यसलाई ठूलीरात मानी राति मीठामीठा खानेकुरा खाएर रमाइलो गरी
Read More