Friday, February 26, 2021
Home >

सुखीपुर खुला दिसामुक्त

लहान, पुस १५ । सिरहाको सुखीपुर नगरपालिकालाई खुला दिसामुक्त नगरपालिका क्षेत्र घोषणा गरिएको छ । सन् २०१७ सम्ममा नेपाललाई खुला दिसामुक्त गर्ने सरकारको लक्ष्यअनुरुप नगरपालिकाका १० वटै वडाका सबै घरधुरीमा शौचालय निर्माण भएपछि शुक्रबार खुला दिसामुक्त नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाको सबै वडामा शौचालय निर्माण गरी घरघरमा शौचालयको पहुँच पुगेपछि खुला

Read More