Sunday, November 28, 2021
Home >

बाजुरा पूर्ण खोप जिल्ला

बाजुरा, पुस १५ । बाजुरालाई देशकै ३२औँ तथा ७ नं प्रदेशको आठौँ पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य तथा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले सो घोषणा गर्दै बाजुरालाई समृद्ध बनाउनका लागि प्राकृतिक स्रोतको पहिचान गरिने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य विभागका महानिर्देशक डा। राजेन्द्रप्रसाद पोखरेलले पूर्ण खोप घोषणा गर्नु

Read More