Wednesday, March 3, 2021
Home >

राष्ट्रिय औद्योगिक व्यापार मेला पुस २७देखि

पोखरा, पुस १५ । सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला यही पुस २७ देखि माघ ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी समूहको मुख्य प्रायोजनमा हुने सो मेला सम्पन्न गर्न संघका अध्यक्ष विश्वशंकर पलिखेको संयोजकत्वमा मूल समिति र २७ उपसमिति गठन

Read More