Wednesday, February 24, 2021
Home >

नेपाली चित्रकलाबारे विदेशमा अध्ययन हुने

–साहिँला तामाङ मनिला, फिलिपिन्स, पुस १५ । नेपालको चित्रकलाले छुट्टै महत्व बोकेको सरोकार भएकाहरुले बताएका छन् । ललितपुरको सौगलमा स्थापित योङ पिकासो संस्थाद्वारा फिलिपिन्सको दगुपान पाङ्गासिनान, मंगलदान नेशनल हाइस्कुलमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी सो स्कुलका प्रधानाध्यापक लियो इ ब्लाकिरले नेपाली चित्रकलाले समुदायलाई आकर्षण गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो । मंगलबारदेखि शुरु भएको प्रदर्शनीको अन्तिम दिन

Read More