Wednesday, December 8, 2021
Home >

युयुत्सुका कवितामा छयालीस साल

काठमाडौँ, पुस १५ । कवि तथा अनुवादक युयुत्सु शर्माद्वारा लिखित ‘सम फेमेल यती’(केही पोथी यती) शीर्षक कवितासङ्ग्रहको नयाँ संस्करण प्रकाशनमा आएको छ । निराला प्रकाशन नयाँदिल्लीले यसअघि विसं २०५१ मा प्रकाशनमा ल्याएको सो सङ्ग्रहमा नेपालको छयालिस सालको आन्दोलन, गोपालप्रसाद रिमाल, प्रजातन्त्र, बुद्ध, शिवरात्रि, तिहार, काठमाडौँ, पशुपतिनाथ, स्वयम्भू आदि शीर्षक र विषयवस्तुका २१

Read More