Saturday, February 27, 2021
Home >

भीरबाट लडेर मृत्यु

पाल्पा, पुस १४ । भीरबाट लडेर पूर्वखोला गाउँपालिका–१ ढाकेबाँसका ६३ वर्षीय जसबहादुर गाहकोे घटनास्थलमा मृत्यु भएको छ । सोही गाउँका ५२ वर्षीय मानबहादुर सूर्यवंशी लडेर घाइते भएकामा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै जना पूर्वखोला गाउँपालिका–१ ढाकेबाँसमा घर बनाउनका लागि काठ काट्न जाँदा आज चिप्लेर लडेका हुन् । उनीहरु

Read More