Friday, December 3, 2021
Home >

कर्मचारी मञ्चद्वारा राजपाको केन्द्रीय कार्यालयमा तोडफोड

पार्टीले छान्यो प्रदेशसभा सदस्य काठमाडौं, पुस १४ । प्रदेशसभा सदस्यको अन्तिम समानुपातिक सूची (निर्वाचित) मा नपरेको झोंकमा नेपाल मधेशी निजामती कर्मचारी मञ्चका सदस्यहरूले शुक्रबार राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्यालयमा तोडफोड गरेका छन् । मञ्चका अध्यक्ष विनोद सिँह प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ अटाउन मञ्चबाट राजीनामा दिएका थिए । राजपा नेपालको बबरमहलस्थित केन्द्रीय कार्यालय मञ्चकै

Read More