Sunday, November 28, 2021
Home >

महोत्तरीका महिलामा चेतना वृद्धिका साथै आर्थिकरुपमा सबल हुँदै

  धनवीर महतो  महोत्तरी,  पुस १४ । वर्षौंदेखि घुम्टोमा घरमै बसेर रु एकका लागि अरूको मुख ताक्नुपर्ने मधेशी समुदायका महिलाका लागि महोत्तरी गौशाला नगरपालिकाका महिलालाई समग्र उत्थान विकास केन्द्रले गाउँमै गएर समूहमा आबद्ध गराएपछि यहाँका महिलामा चेतना अभिवृद्धि हुनाका साथै बचत गर्ने बानी बसाएको छ । गौशाला नगरपालिका–८ की रामसखी देवी अध्यक्ष रहेको शान्ति समाजमा

Read More