Friday, November 26, 2021
Home >

रामपुर—डेढगाउँ—काठमाडौँ बस सेवा शुरु

पाल्पा, पुस १४ । रामपुर यातायात व्यवसायी समिति, रामपुर, पाल्पाले रामपुरदेखि डेढगाउँ हुँदै काठमाडौँसम्म बस सेवा शुरु गरेको छ । पूर्वी पाल्पाको रामपुरमा मुख्य कार्यालय रहेको समितिले रामपुरदेखि पूर्व नवलपरासीको पहाडी क्षेत्र डेढगाउँमा शाखा सम्पर्क काउन्टर स्थापना गरी आजदेखि बस सेवा सञ्चालन गरेको हो । हाल रामपुरदेखि डेढगाउँमा दिउँसो मात्र जिप र बस

Read More