Wednesday, December 1, 2021
Home >

बाजुराबाट रु २५ हजार कर बुझाउन ६० हजार खर्च

— प्रेम रौले बाजुरा, पुस १४ । कर असुली नीति प्रभावकारी नहुँदा कतिपय व्यवसायीले कर छल्ने गरेका छन् । आर्थिक रुपमा कमजोर भएकाले साना व्यवसायी कर तिर्न नसक्ने अवस्थामा छन् । बाजुरामा विभिन्न व्यापार गर्दै आएका सयौँ व्यवसायीले सरकारका कारण कर तिर्न नसकेको गुनासो गरेका छन् । कर बुझाउन चाहनेले समेत कर तिर्न

Read More