Sunday, November 28, 2021
Home >

मृतकका परिवारले शव बुझे

तनहुँ, पुस १४ । यहाँ भएको एक युवकको मृत्युको घटनामा मृतकका परिवारजनले तीन दिनपछि बिहीबार शव बुझेका छन् । दमौली अस्पतालमा शवपरीक्षणपछि उनीहरुले शव बुझेका हुन् । तनहुँको व्यास नगरपालिका–२ बाराही कलेज नजिकै बुल्दी खोलामा मंगलबार बिहान २३ वर्षीय ओमबहादुर विकको शंकास्पद ढंगबाट मृत्यु भएपछि हत्या भएको भन्दै त्यसमा संलग्न व्यक्तिलाई नियन्त्रणमा

Read More