Thursday, March 4, 2021
Home >

आगलागीमा तीन घाइते, रु छ लाख मूल्य बराबरको क्षति

भोजपुर, पुस १४ । भोजपुर पौवादुम्बा गाउँपालिका–३ च्याङ्गे्रमा आगलागी हुँदा तीन जना घाइते भएका छन् । स्थानीय पर्शुराम श्रेष्ठको फुसको छानो भएको दुई तले घरमा आज एक्कासी विद्युत् प्रवाह भई आगलागी हुँदा श्रेष्ठसहित उहाँकी २९ वर्षीया श्रीमती देवी माया श्रेष्ठ र नौ महिनाकी छोरी नवीना श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

Read More