Friday, November 26, 2021
Home >

विद्यालयमा खेलकुदको विकासका लागि पूर्वाधार बनाउनुपर्ने

काठमाडौँ, पुस १४ । नेकपा (एमाले) का नेता जीवनराम श्रेष्ठले दक्ष खेलाडी उत्पादन गर्न लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ महानगरपालिका–१५ स्थित ‘द एक्सेलसर’ स्कुलद्वारा यहाँ आज आयोजित ‘खेलाडी सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले स्थानीय तहदेखि नै खेलकुद क्षेत्रमा लगानी गरी जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड

Read More