Saturday, February 27, 2021
Home >

मूल्य वृद्धिले उपभोक्ता मारमा

विराटनगर, पुस १३ । सिमेन्ट र छडको मूल्य अप्रत्याशित रुपमा वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । गत मंसिरमा प्रतिबोरा रु ८९५ पर्ने ओपिसी सिमेन्ट अहिले प्रतिबोरा रु ९२५ देखि रु ९५० सम्ममा बिक्री भइरहेको छ । सिमेन्टको मूल्य वृद्धि भएपछि विराटनगरका अधिकांश हार्डवेयर पसलले सिमेन्टको कृत्रिम अभाव सृजना गरेका छन् । मूल्य

Read More