Wednesday, December 8, 2021
Home >

रानीपोखरी मल्लकालीन शैली, स्वरुपमै निर्माण गरिने

काठमाडौँ, पुस १३ । विवादका रुपमा रहेको रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण गरिने भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप र शैलीअनुरुप नै निर्माण गर्ने निणर्य गरेको हो । मंगलबार प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच

Read More