Saturday, December 4, 2021
Home >

दीक्षान्त समारोहमा नेहरु विविका उपकुलपतिलाई आमन्त्रण

काठमाडौँ, पुस १३ । त्रिभुवन विश्वविद्यालयले आगामी आइतबार गर्ने ४३औँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ । ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने समारोहको तयारी पूरा भएको त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो । समारोहको प्रमुख अतिथिमा जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा डा एम जगदीश कुमारलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो

Read More