Saturday, November 27, 2021
Home >

निःशुल्क आँखा शिविरबाट ६०५ बिरामीले सेवा लिए

पाल्पा, पुस १३ । पाल्पाको रामपुर नगरपालिकाका विभिन्न स्थानमा चलेको निःशुल्क आँखा शिविरबाट ६०५ जना बिरामीले सेवा लिएका छन् । बुधबार सम्पन्न नगरपालिकाका विभिन्न स्थानमा चलेको तीनदिने शिविरमा आँखा जाँच गराएका बिरामीमध्ये ५३ जनामा मोतियाबिन्दु फेला परेको छ । मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि लुम्बिनी मेडिकल कलेज प्रभाषमा पठाइएको छ । बिरामीलाई सहजरुपमा सेवा

Read More