Wednesday, December 8, 2021
Home >

ऋण काढेर सामुदायिक स्वास्थ्य भवन निर्माण

कञ्चनपुर, पुस १३ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको दोमिल्लामा स्थानीयले ऋण काढेर सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण गरेका छन् । स्थानीय ढुण्डीराज भण्डारीको संयोजकत्वमा निर्माण समिति गठन गरी ऋण काढेर रु चार लाखमा भवन निर्माण गरिएको हो । स्थानीयस्तरबाट रकम संकलन हुने आशमा उधारोमा सामग्री खरिद गरी भवन निर्माण गरिएको छ । स्थानीयस्तरमा

Read More