Tuesday, December 7, 2021
Home >

निःशुल्क माटो परीक्षण गराइयो

भोजपुर, पुस १३ । भोजपुर जिल्लामा चिया खेतीका लागि निःशुल्क माटो परीक्षण शिविरमा माटोको नमूना परीक्षण गराइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भोजपुरको सदरमुकाममा माटो परीक्षण गरेको हो । शिविरमा भोजपुर जिल्लाको आमचोक गाउँपालिका, ट्याम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र छिमेकी जिल्ला खोटाङको जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका किसानले ५७

Read More