Tuesday, February 23, 2021
Home >

दोगडाकेदारमा बैतडीकै पहिलो होमस्टे सञ्चालनमा

—विनोदसिंह बिष्ट बैतडी, पुस १३ । स्थानीय कला, भाषा, संस्कृति तथा खानाका परिकारको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बैतडी जिल्लामै पहिलो होमस्टे (घरबास) दोगडाकेदारमा सञ्चालनमा आएको छ । दोगडाकेदार गाउँपालिका–६ सित्तडमा सञ्चालनमा रहेको उक्त होमस्टेमा स्थानीय कला, संस्कृति, पुरानो रीतिरिवाज, वेषभूषा, रहनसहन र यहाँको स्थानीय खानाका परिकार रहेका होमस्टे सञ्चालन

Read More